Nepali

समुद्र

समुद्रलाई हेरी रहनु लाग्छतर समुद्रको आवाज सुनिन्न्डर छ बर्षाको बाढी संगचुपचाप संग बस्नु उज्यालो बत्ती संगअनी त्यै उस्को घरमाभोटे कुकूर भुक्छ तर टोक्दैनतर घर बिरालोले कराईको दुध ढुकिरहन्छतर बन ढाडेले संग त्यो बिरालो डराई हाल्छसुनसान छ बन जंगलसिखारिले बन जन्तु धपाए...

मुहान

मुहान बाट सफा पानी बग्छमुहानको पानी सफा हुन्छनयॉं कुलो सफा हुन्छपुरानो कुलोमा फोहोर धेरै हुन्छपुरानो कुलोमा पानी बग्नु रोकेको छकारण कुलोमा फोहोर धेरै रैछकुलोमा फोहोर संगै काट्ने सिसामनुष्यलाई कहिलै नगर हिंसाकारण उ पनी त जीउनु पर्छकुलो राम्रो संग सफा भएको छकुलोमा भएको...

FARNBOROUGH, SANDHURST    Fellowship from NEPALI CRISTIAN CHUCH ESTD. 2007 

फारनबोरो र स्याण्डहस्ट संगीत अधिकारीत रूपमा सन २००७ मा संगीत स्थापना भएको हो । सुरू मा लक्ष्मी लिम्बु परिवार, मन्जु सुनुवार परिवार र नरेन्द्र ऑंग्देम्बे परिवारले संगती स्थापित गरेको हो, ३ परिवारको आफ्नो आफ्नो घर घरमा पालो पालो संग संगीत गर्यो ।  संगीत सके पछी...

NCCUK Ladies Combined Fellowships 18 June 2022.

अल्डरसोट स्थित युके भरी बाट दिदी बहिनीहरूको संयुक्त सेवा १८ जुन २२ शनिवार सम्पन भयो ।कोभिड १९ पछी ठूलो लेडिज फेलेलोसिप संयुक्त सेवा भयो ।NCCUK Ladies Combined Fellowship को संगती सन्चालन श्रीमती चन्द्र गुरूँग ले गर्नु भयो । साथै दिदी बहिनीहरूको संयुक्त सेवाको वक्ता...

LEADING LEADERSHIP

अगुवाई (नेतृत्व) प्रभाब हो । नेतृत्व प्रभाव हो । साधारण योभन्दा केही होईन । कम पनि होईन । यो भनेको कुनै उपयोगी कारणमा अरुहरुलाई प्रभाव गर्नु बारे हो । यो नाउँ वाँ दर्जा हरू माथी निर्भर छैन । परमेश्वर बाट आएको दर्शन समात्ने र त्यसको पुर्णतामा तिनमा सहभागी हुन अरूलाई...