प्रभु तपाई नै मेरो भरोषा हो ।
आशा किरण प्रभु तपाई नै मेरो भरोषा हो । प्रभु तपाई नै मेरो साहस हो । प्रभु तपाई नै मेरो आशा हो । प्रभु तपाई नै मेरो बिश्वाश हो । तपाई जस्तो यो जगमा कोही भएना । किनकी तपाई प्रभु हरू मा महान प्रभु । राजा हरूका महा राजा येशु प्रभु ।...
Read More