Author: redeem news

SANDHURST LITTER PICK DAY 

At 1400 hours on Saturday 29 March 2025, Sandhurst Town Council organized a litter pick event. All volunteers gathered at Shepherd’s Meadow car park near The Meadows. Members of the Sandhurst Nepali Community and Sandhurst Town...

Read More

NCCUK संयुक्त पुरूष संगती १८ मार्च २०२३ ।

यस संयुक्त पुरूष संगतिको संयोजक नेपाली ख्रीष्टिय समुदाय मण्डलीका पास्टर श्री माईकल सुब्बा  हुनुहुन्थ्यो र उहाँलेनै यो सेवाको सन्चालकको अभिभारा पनि पूरा गर्नु भयो ।  पास्टर माईकल सुब्बा प्रभुको उपस्थितिमा...

Read More

समुद्र

समुद्रलाई हेरी रहनु लाग्छतर समुद्रको आवाज सुनिन्न्डर छ बर्षाको बाढी संगचुपचाप संग बस्नु उज्यालो बत्ती संगअनी त्यै उस्को घरमाभोटे कुकूर भुक्छ तर टोक्दैनतर घर बिरालोले कराईको दुध ढुकिरहन्छतर बन ढाडेले संग त्यो बिरालो डराई...

Read More

मुहान

मुहान बाट सफा पानी बग्छमुहानको पानी सफा हुन्छनयॉं कुलो सफा हुन्छपुरानो कुलोमा फोहोर धेरै हुन्छपुरानो कुलोमा पानी बग्नु रोकेको छकारण कुलोमा फोहोर धेरै रैछकुलोमा फोहोर संगै काट्ने सिसामनुष्यलाई कहिलै नगर हिंसाकारण उ पनी त जीउनु...

Read More