
भेटी भनु या दशांश भनु ।
आज्ञा भनु या प्रेम भनु।
मेरो हृदय बाट निस्केको आदार भनु या प्रेम प्रभु ।
मेरो सारा जिबन नै हो (येशु तपाईको) २ ।
दिन त के नै सक्छु र प्रभु ?
यो सबै थोक दिएको कपाईले प्रभु ।
मेरो हृदय बाट निस्केको महिमा भनु या स्तुति प्रभु ।
मेरो सारा जिबन नै हो (येशु तपाईको) २
Redeem News
Please follow and like us: