(NCCA) Nepali Christian Church अल्डरसोट मण्डलीमा आज २१/११/२०२१ प्रभु येशु क्रिस्ट मेरो मुक्ती दाता भनेर ग्रहण गर्ने कार्य सम्पन्न भयो प्रभुलई धन्यवाद । बिक्रम र बिपेन Brother हरूको आफ्नो अधिकार ईच्छा मन्जुर साथ प्रभुलाई ग्रहण गरेको छ । बिशेष आज परमेश्वरको प्रेम सान्ती आनंद अनुभव पाएको छौ र परमेश्वरको राज्यमा रमाहट भएको छ । यहाँ दुई brother हरूको प्रभु प्रतिको बिश्वास प्रभुमा मन पर्दो छ सम्मान योग्य छ ।

Bikram and Bipen

Brother हरूको ईच्छा आकांक्षा परमेश्वरले कदर गरेको छ । तपाईहरूको ईच्छा आकांक्षा परमेश्वरमा ग्रहण योग्य भएको छ । ग्रहण कार्यक्रममा स्थानिय मण्डलीको पास्टरको योगदान र कर्तव्य सम्मान योग्य छ । Brother हरूको आजको दिन महत्वपूर्ण र आशिसमय दिन भयो । Nepali Christian Church अल्डरसोट सबै सदस्यले दुई Brother हरूको निरन्तर प्राथर्ना गरिरहने छन् परमेश्वरको आग्य बमोजिम कर्तब्य पालना गर्ने छौ । 
Redeemnews.com

Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20