बेलायत WELLINGBOROUGH मा संचालनमा रहेको ‘रिडीम फण्डस’ लाभकारी ईसाई च्यारिटी संगठन हो र च्यापिटी काम कार्यमा सक्रिय साथ अगाडी बढिरहेको छ । बिशेष ko koगरेर WELLINGBOROUGH स्थित फुडस ब्यॉंक सन्चालन भईरहेको छ, यो फुडस ब्यॉंकलाई स्थानियले धेरै तारिफ गरेको छ । यो फुडस ब्यॉंक सन्चालन गर्नु सजिलो छैन ।च्यारिटी रिडीम फण्डस संगठनको सचिब श्रीमती मन्जु मेरी रोका मगरले फुड ब्यॉंक ब्यबस्थित तरिकाले सन्चालन गरेको छ, साथै स्थानिय कौन्सिल, सुपर मार्केट, स्थानिय च्यारिटीहरू संग सहकार्य भएको छ साथै समय समयामा फण्ड रेज गर्ने काम हुन्छ । यसमा रिडीम फण्डस ईसाई च्यारिटी संस्था लाई धेरै हौसला मिलेको छ । रिडीम फण्डस लाई आर्थिक सहयोग गरिरहने सबै जनालाई धेरै धेरै धन्यवाद छ । तपाई हहरूको सहयोग सल्लाह प्रति सधै प्रसंसा गर्दछौ ।


‘रिडीम फण्डस’ च्यारिटी संस्थाको मुख्य उद्देश्य यस बमोजिम छ । गरिब, दुखिलाई सहायता गर्दै विपन्नताको उन्मूलनमा टेवा पुर्र्याउने उद्वेश्य लिएर हामीले Redeem Funds नामक च्यारिटी स्थापना भएको हो । यस च्यारिटीको vision and mission statement लगायत objective हाम्रो लक्ष्य प्रष्ट हुन्छ ।यो च्यारिटी संस्था परमेश्वरको अगुवाई र दर्शनमा हामीले खोलेका हौं र यस्को कार्यकारिणी समितिमा हामी विभिन्न मण्डलीका सदस्यहरू कार्यरत छौं ।यस संस्थाले विशेष गरेर टुहुरा बालबालिकाहरूको पालनपोषण, शिक्षा र सुरक्षाकोलागि सहायता गरी आत्मा निर्भर गराउने, गरीबी उन्मूलन गर्ने कामलाई टेवा पुर्रयाउने, मिसन सपोर्ट गर्ने र प्राकृतिक प्रकोपबाट पीडितलाई राहत उपलब्ध गराउने लक्ष्य लिएको छ । हाम्रो कार्यक्षेत्र नेपाल, भारत र युके रहेको छ ।
अब हाम्रो यस दर्शनलाई सफल बनाउनु तपाईंहरूको प्रार्थनाको विशेष आवश्यक छ । यहाँ हरूको सहयोग प्रसम्सानिय र स्वगत योग्य छ ।

Email: redeemfunds2020@gmailcom Website: www.redeemfunds.org.co.uk Facebook page htts//www.facebook,com/redeem,funds,3

धन्यवाद ।

Redeem News 

Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20