
जिबनको बाटो प्रभु येशुले देखाउनु भयो ।
जिबनको रहस्य प्रभु येशुले बताउनु भयो ।
त्यसैले येशुले भन्दछन् मेरो बाटोमा हिड ।
पाउने छौ मुक्ती, पाप अनी पिडाको ।
जस्ले येशुलाई पछ्याउने छ ।उस्को जिबन असल हुने छ ।
पशुको अमूल्य रगतको भारले ।हाम्रो पापको दाग सबै धुने छ ।
आशाको किरण यहाँ अब आउने छ ।प्रभु बाट आषिश तिमीमा आउने छ ।
जिबनको लक्ष्य तिमीले भेट्टाउने छौ ।पशुको प्रेम तिमीले पाउने छौ ।
Redeem News
Please follow and like us: