(NCC) Nepali Christian Church Aldershot ले सन् २००७ साल मा स्थापना भए पश्चात आज बेजिंगस्टोकमा साखा मण्डली स्थापना गरेको छ । नेपाली क्रिस्टीयान चर्चको पास्टर श्री लक्ष्मी पर्साद लिम्बुको अगुवाईमा, साथै आफ्ना एल्डरहरू र डिकनहरूको सहयोगमा आज आईतबार, ३१ ओक्टुबर २०२१ का दिन नेपाली क्रिस्टीयन चर्च बेजिंगस्टोक भनेर नामाकरण गरी साखा मण्डली उदघाटन भएको छ ।

सर्ब प्रथम त्रीएक परमेश्वर लाई औधी धन्यवाद र साथै नेपाली क्रिस्टीयन चर्च मण्डली परिवारको प्रार्थनाको लागी ठूलो धन्यवाद भन्छौ । यसरीनै लगातार बेजिंगस्टोक नेपाली क्रिस्टीयान चर्च मण्डलीको निम्ती सधै प्रार्थना गरिदिनुहुन हामी आग्रह गर्दछौ । हाम्रो प्रभु येशु ख्रीष्टको महिमा र प्रशंसा सधैँ यसरीनै भई रहोस, प्रभु लाई धन्यवाद ।

Nepali Christian Church Basingstoke

Redeem News

Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20