
जयमसी धन्यवाद ।
गत साल २२ ओक्टुबर २०२२ शनिवारको दिन अल्डरसोट स्थित NCCUKको संयुक्त युथ सेवाभएको थियो । Redeem Funds ले foods services युथ हरूलाई गरेको थियो । उठेकोरकम धरान खाने पानी मेयर साम्पाड. योजनामा पठायौ । मेयर साम्पाड. धरान खाने पानीआयोजक हरूले दाताहरूको नाम प्रमाणित गरेको छ । पानी भन्ने शब्द र पानीको प्यास लाग्दा कोअनुभव हामी लाई थाह छ । हामीहरू UKको बिश्वासीले सेवा गर्नु प्रभुले समय दिनु भयो हाम्रोप्रभुलाई धेरै धन्यवाद ।
धन्यवाद सम्पूर्ण मण्डलीका पाष्टर, युथअगुवा र विश्वासी दाजुभाई, दिदीबहिनीहरूमा फेरी पनीधेरै धन्यवाद ।
Redeem Funds Team
Please follow and like us: