समुद्रलाई हेरी रहनु लाग्छ
तर समुद्रको आवाज सुनिन्न्
डर छ बर्षाको बाढी संग
चुपचाप संग बस्नु उज्यालो बत्ती संग
अनी त्यै उस्को घरमा
भोटे कुकूर भुक्छ तर टोक्दैन
तर घर बिरालोले कराईको दुध ढुकिरहन्छ
तर बन ढाडेले संग त्यो बिरालो डराई हाल्छ
सुनसान छ बन जंगल
सिखारिले बन जन्तु धपाए पछी
बनमा रूख हरू बढिरहेको छ
अब रूख बाट सुरक्षित पाईन्छ
समुद्र बाट सितल मिल्छ
बिरालोले दुध ढुक्छ
बाघ भालू र बन ढाडेले त बॉंकी राख्दैन ।

Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20