
मुहान बाट सफा पानी बग्छ
मुहानको पानी सफा हुन्छ
नयॉं कुलो सफा हुन्छ
पुरानो कुलोमा फोहोर धेरै हुन्छ
पुरानो कुलोमा पानी बग्नु रोकेको छ
कारण कुलोमा फोहोर धेरै रैछ
कुलोमा फोहोर संगै काट्ने सिसा
मनुष्यलाई कहिलै नगर हिंसा
कारण उ पनी त जीउनु पर्छ
कुलो राम्रो संग सफा भएको छ
कुलोमा भएको फोहोर हटेछ
कुलोमा सफा पानी बग्नु सुरू भएको छ
अब देखी उसो त्यसो त्यो कुलो सफा छ
हेर अब त्यो कुलो र मुहान सफा छ
सफा पानी पिउनु सबै आतुर छ
सफा पानी पिउनु स्वागत योग्य छ
।।
Please follow and like us: