अगुवाई (नेतृत्व) प्रभाब हो । नेतृत्व प्रभाव हो । साधारण योभन्दा केही होईन । कम पनि होईन । यो भनेको कुनै उपयोगी कारणमा अरुहरुलाई प्रभाव गर्नु बारे हो । यो नाउँ वाँ दर्जा हरू माथी निर्भर छैन । परमेश्वर बाट आएको दर्शन समात्ने र त्यसको पुर्णतामा तिनमा सहभागी हुन अरूलाई परिचालन गर्ने कुनै ब्यक्तिमाथि भर पर्दछ । यस्तो भएपछी नेतृत्व यसको शुद्ध रूपमा उठ्गछ । यो कुरो कुनै न कुनै ठाउमा हरेक संस्थानमा हुन्छ, खासगरी कुनै मण्डली वाँ योजना नभएको ठाउमा । की समय हरू मा त्यहॉं उन्नतिको अपेक्षा हुदैन ।आज संसारका धेरै क्षेत्र हरूले ईश्वर भक्त प्रभावसाली अगुवाहरूको निम्ति पुकारा गरिरहेको छन् । डोरयाउन र पछ्याउनको लागी अगुवाले अरूलाई चयन गर्ने अधिकार प्राप्त गर्नपर्दछ ।जुन सुकै क्षेत्रमा नेतृत्व आवश्यक छ । गाउ, समाज, देश संस्थामा राम्रो योग्य नेतृत्व हुनुपर्छ । प्रभावशाली अगुवाहरूका आधारभूत बिशेषताहरूआज धेरै मानिसहरूले अगुवापनबारे गरेको बिचार बिपरीत तत्काल समयमा अगुवाई सधै एउटा खाँचे संगै सुरू भयो । न्यायकर्ताहरूमा यो कसैले ख़ाली ठाउ भर्ने चाहाना गर्दा सुरू भएको थिएन । त्यहॉं भर्नुपर्ने पदहरू थिएनन् । त्यहॉं कुनै किसिमको कुटनितीक शिष्टाचार वा ढॉंचा थिएन । त्यहॉं डिकनहरू वाँ आईतबार स्कूलका शिक्षकहरूको निम्ति मत खसालिएको थिएन । तपाई डोर्याउनुभयो भने त्यो तपाईले खॉंचो देखेका कारण डोर्याउनुभयो र त्यस खाँचोलाई पुरा गर्नमा तपाईको सहायता गर्न अरू मानिसहरू भेट्टाउनुभयो । आफुले समाधान गर्नसक्ने कुनै ख़ास समस्या देखेपछि ती न्यायकर्ताहरू सबैले आफ्नो आफ्नो भूमिका प्रारम्भ गरेका थिए । 

नेतृत्व शुद्ध भए पछ ।

यो रसंधै एउटा खॉंचोसंग सुरूहुन्छ ।

त्यस खॉंचोले मानिसभित्र जोस उत्पन्न गर्दछ ।

त्यस मानिसले खॉंचोको प्रतिक्रियामा काम गर्दछ ।

यस कार्यले अरूहरूलाई सहयोग गर्न प्रेरित गर्दछ ।

नेतृत्व गर्ने ब्सक्तिको बरदान हुन्छ । न्यायकर्ताको हरेक घटनामा अगुवाहरू प्रकट भए, किन भने तिनीहरूसंग प्रस्टै देखिने एउटा बरदान थियो । तिनीहरूसंग त्यस घडीको निम्ति पुर्णतया अमुकुल हुने केहि योग्यता थियो । तिनीहरू सान्धर्भिक क्षेत्रमा योग्य थिए । तिनका बरदानले समस्याको समाधान गर्यो । प्रत्येक घटनामा बरदान परमेश्वरबाट आएको हुन्छ र त्यसका भिन्न भिन्न रूपहरू हुन्छ । आत्मिक बरदान, प्रकृतिक योगदान, प्राप्त सिप । यसरीनै नेतृत्वको बरदान ब्याक्ति संग छ भन्ने देखिन्छ । मानिसले आफुभित्र बरदान फेला पार्दछ । तिनीहरू त्यस बरदानलाईई बढाउँउछन् र बिकसित गर्दछन् । तिनीहरू त्यस बरदानलाई अन्ततः सेवाको कुनै ठाउ संग मेल खाने बनाउछन् । बरदानले प्रभाबको मन्च प्रस्तुत गर्दछ ।तिनीहररू अन्ततः आफ्ना बरदानको क्षेत्रमा तेतृत्व गर्छौ । यो हो उदारणिय प्रभाबसाली नेतृत्व हुन्छ ।

Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20