गजल

१) आयो है आयो कोभिड-19 आयो आयो

कोभीड-19 ले फेरी अर्को लहर ल्यायो !!

सारा देशभरी तनावै तनाव छायो !!

त्यही तनावले सारा मानिसहरू डरायो !!


२) फेरी पनी नँया नियम लागु भयो !!

भयो आफ्नै घरमा मानिसहरू नजर बन्द !!

वैज्ञानीकहरूले नँया खोप आविष्कार गरे !!

अनी सबै मानिसहरू खुशीले गदगद रमाए !!

फेरी सबै मानिसहरू भ्याक्सिन लगाएर रमाए !!

३) अब म सुरक्षित भएँ !!
कारण मैले कोरोना विरूद्ध खोप लगाएँ !!
फेरी एन्टीबोडी बुस्टर पनी लगाएँ !! तर म जनवार होईन मुखमा महला लगाउदिन भन्छ !!
फेरी उ मानिस कोभिड संग पनी डराउदिन भन्छ !! फेरी उ मानिस भन्छ भन्छ !! भ्याक्सिन नलगाएको लाई मात्र सारो पार्छ भन्छ !!

४) मेरो दायित्व पुरा त गर्नै पर्छ !! सामाजिक परिस्थिति सँग चल्नै पर्छ !! बुस्टर लगाएको छु भन्छ !! तर उस्लाई कोभिड लागेको छ !! यसरी मैले पनी साथी कोरोनाको जाँच गर्नै पर्छ !!

५) ओहो !! मेरो त जाँचको नतिजा आयो !!
जाँच यन्त्रले त दुई वटा लाईन देखायो !!
पि सि आर जाँचले पनी पोजेटीभ पो देखायो !! अब उस्को दश दिन आईसोलेसन सुरू भयो !!
खुशीको दिन आयो खुशीको उपहार उपलब्ध भयो !! अदृश्य उपहार प्राप्त भयो !! यो अदृश्य उपहार दिने लाई धेरै धन्यवाद छ !!

६) तर आग्याकारी मित्रले धेरै सुरक्षा दिएको छ !!
अब जसरी पनी सुरक्षित हुनै पर्छ !!
अब जसरी पनी सामाजिक दुरी राख्नै पर्छ !! आग्याकारी भएर सामाजिक दुरी कायम गर्नै पर्छ !! त्यसैले !! ब्रदर, सिस्टर हो बुस्टर लगाऔँ कोभिड भागाऔँ !! तर ! लापरवाही नगरौ सचेत र सावधानी बनौँ !!

New year eve 2022

Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20