
फारनबोरो र स्याण्डहस्ट संगीत अधिकारीत रूपमा सन २००७ मा संगीत स्थापना भएको हो । सुरू मा लक्ष्मी लिम्बु परिवार, मन्जु सुनुवार परिवार र नरेन्द्र ऑंग्देम्बे परिवारले संगती स्थापित गरेको हो, ३ परिवारको आफ्नो आफ्नो घर घरमा पालो पालो संग संगीत गर्यो ।
संगीत सके पछी भोजनको ब्याबस्था भएको थियो । परमेश्वर को अनुग्रह आशीष ले अचम्म तरिकाले संगती बृदी भयो ।संगीत बृदी हुन को कारण उपवास प्रार्थना निरन्तर ३ परिवार को घुटाके बल हो र हाम्रो उपवास को समय १० बजी बिहान देखी १२ संम उपवास प्रार्थना गरेको हो । उपवास पछी संगीत आउने हरूलाई गाडी बाट ल्याएर संगीत दिलाउने मिलाउने हाम्रो दायित्व थियो र १:३० बजी देखी संगीत चर्च आराधना सेवा जस्तो नै गरेर सेवा गरेको थियो । कार बाट ओसार पोसार लक्ष्मी लिम्बु, मन्जु सुनुवार र नरेन्द्र ऑंग्देम्बे द्वारा गरेको हो ।
यसरी नै संगती बृहत रूपमा बृदी भयो । फारनबोरो र स्याण्हस्ट संगती मिलेर सन २००८ साल बाट St Barnabas Church Derby Green Black water मा आराधना सेवा संगीत भएको हो । St Barnabas Church संग liaise श्रीमती ऑंदेम्बेले गरेको थियो र चर्च खोल्ने बन्द गर्ने सेक्युरिटी आलराम प्रणाली रेखदेख श्री ऑंग्देम्बे ज्यूले गरेको हो । यो सबै कार्य ब्यबस्था परमेश्वर को अनुग्रह बाट भएको हो ।
प्रभु लाई सधै कोटी कोटी धन्यवाद ।यसरीनै फारनबोरो र स्याण्डहस्ट संगतीले St Barnabas Church Derby Green Lack Water मा सन २००८-२०१० सम्म आराधना सेवा गरेको थियो । संगती को सदस्य हरू अल्डरसोट मा बढेको कारण ले हाम्रो निजी ३ जनाको कार ओसारने समय कम भयो र संगती ३ परिवारको सल्लाह गरेर फारनबोरो र स्याण्डहर्स्ट संगती Holy Trinity Church Aldeshot मा St Barnabas Church Derby Green Black Water देखी संगती स्थान सारेको हो ।
अहिले Holy Trinity Church Aldeshot मा ESTD. 2007 नामक Nepali Christian Church आराधना सेवा भईरहेको छ ।