


अल्डरसोट स्थित युके भरी बाट दिदी बहिनीहरूको संयुक्त सेवा १८ जुन २२ शनिवार सम्पन भयो ।कोभिड १९ पछी ठूलो लेडिज फेलेलोसिप संयुक्त सेवा भयो ।NCCUK Ladies Combined Fellowship को संगती सन्चालन श्रीमती चन्द्र गुरूँग ले गर्नु भयो ।

साथै दिदी बहिनीहरूको संयुक्त सेवाको वक्ता NCCUK को Ladies Co-ordinator श्रीमती ऑंग्देम्बे ले परमेश्वरको बचन प्रचार गर्नु भयो, परमेश्वरको बरदान पाएकी पवित्र आत्माको अगुआईमा उदाहरणिय परमेश्वरले चलाएकि असल छोरी हुन र परमेश्वरले बचन प्रचार गर्नलाई खडा गर्नु भएको छ ।

संयुक्त सेवा को होस्ट नेपाली क्रिस्टियन चर्च अल्डरसोट ले गरे थियो । बचनको सेवाकाई पछी भोजन को ब्याबस्था पनी थियो । फुड क्याटेरीं रिडीम फण्डसले सप्लाई गरेको थियो ।

बेलायतमा NCCUK नामक क्रिस्टीयान संस्था २९ वटा मण्डली मिलेर बनेको हो । आज १८ जुन २०२२ Ladies संयुक्त सेवा मा जम्मा २७० जनाको भेला भएको थियो । सबै दिदी बहिनी हरूले यो संयुक्त सेवा बाट आशिमय अनुभव लिएको छन् ।
Redeem News