राष्ट्रिय तेस्रो लकडाउन महामारीको समयमा फेरी स्यान्डहर्स्ट स्कूलमा पनि कम्प्युटर मार्फत बिध्यार्थीहरूलाई अनलाइन बाटनै शिक्षकशिक्षिकाले सिकाउनु पर्ने भयो । Sandhurst स्कूलमा जम्मा ३०० वटा भन्दा बढ़ी बिध्यार्थीलाई कम्प्यूटरको खॉंचो भयो । सरकारले ८०वटा कम्प्यूटर स्कूल लाई दियो तर अझै २२० बिध्यार्थीहरूलाई पुगेन । तसर्थ घरमा कम्प्यूटर नहुनेले online कक्षामा बिध्यार्थीहरूलेपठनपाठनमा पढ्नु सकेनन् ।
शिक्षका श्रीमती ऑंग्देम्बेको कक्षाको बिध्यार्थीहरूले कक्षा पठनपाठनमा सामेल भएनन् कम्प्यूटर नभएको कारणले शिक्षीकाऑंदेम्बेलाई धेरै दु:खी महुसुस भयो ।
शिक्षिका ऑंग्देम्बेले बिध्यार्थीहरूको शिक्षादिक्षा भबिश्को बारेमा चिन्ता लिनु भयो र हामिले सानु योजना बनायौ केही कम्प्युटर खरिदगर्नुको लागी fund raise गर्नु सुरू गर्यौ ।
नेपाली समाजको च्यरिटी Redeem Funds, Nepali Christian community and दयालु याक्तिहरूले रकम चन्दा दिलाउनु भयो। हमिले fund raise गरेर २६ वटा ल्यापटप कम्प्यूटर किनेर Sandhurst school को Head teacher लाई हस्त्रान्तर गर्यो । बिशेषगरेर Sandhurst school का बिध्यार्थी छात्र छात्राको भविष्य उज्ज्वल होस भनेर हामिले केही सानु सहयोग गरेको छौ ।
Redeem News