Lukas Phagami
आफ्नो ज्ञान बुद्धिले होईन तर आत्माले परमेश्वरलाई चिनेको हुनुपर्छ !
बहिरी मनुष्यत्व पुर्ण रूपमा तोडिएर भित्र मानिस देखिन्नु पर्छ !!
दिन रात यैशु तिर ध्यान केन्द्रित भएको हुनुपर्छ !
हरेक पल ढुकढुकिमा येसु ढड्केको हुनुपर्छ !!
पवित्र आत्माले भरिएर उहाद्वारा डोर्याएको हुनु पर्छ !
पवित्र आत्माको फल फलेको अरुले देखेको हुनुपर्छ !!
बचनको भण्डारले हृदय भरिएर मुखबाट पोखिने हुनुपर्छ !
भौतिक शरीरमा बुढो हुदै गएता पनि आत्मामा झन झन नयॉं हुदै जानु पर्छ !!
सांसारिक ऑंखा बन्द भएर आत्मिक ऑंखा खुलेको हुनुपर्छ !
परमेश्वर संग सधै भेट हुने बेदी आफ्नो हृदयमा बनेको हुनुपर्छ !

हाम्रा पिता पुर्खा हरूले राईफलले बिश्व युद्ध जिते तर अब हामी बाईबलले संसार जित्नु पर्छ !!

Redeem News 
Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20