


आज शनिवार सन ०४/१२/२०२१ श्री पास्टर लिल गुरुंको सपुत्र आनान्द गुरूँ को लण्डन स्थित सानदार मार्कीमा बिवाहा सम्पन्न भयो । बिवाहा समारोहमा पाहुना हरूलाई स्वगत गर्ने काम भएको छ । नेपाली क्रिश्चियन चर्च अल्डरसोट NCCA अल्डरसोट डिकन श्री तुबेन्द्र लिम्बुको संयोजकमा स्वागत काम सुचारु भएको छ । रिसेप्शन टोली संयम सेवक हुनु पाउदा धेरै ख़ुशी छन् । बिशेष आगान्तुक पाहुना हरूलाई स्वागत गरेर सहज संग आसान ग्रहण भएको छन् । बिवाहा उत्सव समारोहमा पाहुना हरू उज्यालो मुहारमा आई रहेको छन । यो बिवाहा कोभिड महामारीको एउटा ऐतिहासिक भएको छ सबै जनाले मुख मास्क मुखमा कपडारो महला लगाएको छन । यस बिवाहा उत्सव समारोहको दृश्य चैरै तिर सौन्दर्य अतिनै राम्रो छ । रिसेप्शन टोली हरू ब्यस्त छन र किन भने पाहुना हरू हलचल सामन्य भईरहेको छ । रिसेप्शनक कोओरडीनेटरले प्रस्ठ संग कामको जेडिकेसनले गर्दा असर टोलीलाई सहज भएको छ । आज डिसेम्बर महिना जाड़ों समय भए पनी यो बिवाहा उत्सव समारोह रमाईलो कार्यक्रम भएको र सबै खुशी हर्स उल्लास भएकोले जाडो छैन भन्छन्, सायद ग्वोबल वारमिं परिर्वतन पनी हुन सक्छ । यो बिवाहा उत्सव समारोहमा न्यानो संग मनोरंजन गर्नुहोस ।सबै जना सुरक्षित बस्नुहोस सामाजिक दुरी कायम गर्नुहोस । हुन्छ भने सबै जनालाई मुख छोपौ माक्स लगाऊ आफु सुरक्षित र साथीलाई पनी सुरक्षित गरौ । रिसेप्शन भिभाग लाई सुरक्षित आफ्नो कर्तव्य पुरा गर्नुहोस र आफ्नो तालमा मनोरंजन पनी लिनुहोस । धन्यवाद । जयमसी । Redeem News
Please follow and like us: