
प्रभु तपाई नै मेरो भरोषा हो ।
प्रभु तपाई नै मेरो साहस हो ।
प्रभु तपाई नै मेरो आशा हो ।
प्रभु तपाई नै मेरो बिश्वाश हो ।
तपाई जस्तो यो जगमा कोही भएना ।
किनकी तपाई प्रभु हरू मा महान प्रभु ।
राजा हरूका महा राजा येशु प्रभु ।
त्यसैले तपाईको महिमा गरौ सदा सर्वदा ।
रहीरहोस तपाईको स्वर्ग र पृथ्वी प्रसंसा ।
प्रेमको ज्योति जगाई देऊ प्रभु मेरो मनमा ।
प्रेमको सागर बहाई देउ प्रभु मेरो जिबनमा ।
( म डुब्न चाहान्छु) २ प्रभु तिम्रो प्रेममा ।
किनकी (म तृष्णा गर्छु)२ प्रभु हरेक पलमा २ ।
प्रेमको गहिराइमा डुब्न सकुं ।
तिम्रो निष्चल प्रेम लाई प्रभु बुझ्न सकुं ।
( म भेट्न चाहान्छु) २ प्रभु तिम्रो प्रेम मा ।
किनकी (म तिष्णा गर्छु) २ प्रभु हरेक पलमा ।
Redeem News