Redeem News
Redeem Funds ले क्रिसमस फेयर आज शनिवार २७/११/२०२१ सेन्ट मार्क्स चर्चमा Fund raise कार्यक्रम  सम्पन्न भएको छ । Redeem Funds Organisation को सचिव श्रीमती मेरी रोका द्वारा भएको छ ।
फुड बैंकको लागि £329.60 उठाउन सफल भएको र हामीलाई मद्दत गर्नु भएकोमा यहाँ हरू सबैलाई धन्यवाद सम्मान ब्यक्त गरेको छ । यो क्रिसमस फेयरले Redeem Funds संस्था लाई ठूलो योगदान मिलेको छ र तपाई हरूले हाम्रो मद्दत झोलामा आर्थिक सहयोग चन्दा दिनु भएको लागि Morrisons Wellingborough Community Champion लाई विशेष धन्यवाद भन्दछु ।
टोम्बोलाको लागि तपाईंको प्यारो दानको लागि हामी सबैलाई समान रूपमा कृतज्ञ छौ धन्यवाद । 
यहाँ तपाई हरूको मद्दतको लागि धेरै आभार Lou Clapham Tarnya, Amber Payne Arooj cecil, Caroline Gallacher, Scarlett र Danielle लाई धेरै धन्यवाद। 
रिडिमफन्ड । साझेदारी प्रेम देखाउने दया
सामुदायिक पहुँच सधै राम्रो योग्य छ ।

Redeem News
Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20