Redeem News

३० ओक्टुबर २०२१ सनिबार Nepali Christian Churches United Kingdom (NCCUK) का अध्यक्ष पास्टर श्री कुमार रसाईली ज्यूको निजी निवास हारलिंग्टन लण्डनमा एक्जेक्यूटीव ट्रस्टी बडी (सेन्ट्रल कमिटी) बैठक सम्पन्न भएको भयो । आज यस बैठकको मुख्य उद्देश्य अधिवेशन बाट केही नयॉं ट्रस्टमा मनोनीत भएका हरू संग भोजन र चिया पानीको साथमा भब्य क्रिस्टको प्रेममा स्वागत गर्नु भयो । NCCUK संस्थाले गर्नुपर्ने बिशेष भबिश्यको योजना को बिषयमा आशिसमय छलफल भएको छ, NCCUK ईसाई संस्था बाट सधै परमेश्वरको प्रसंसा महिमा भएको छ, र आशिसमय अतिनै राम्रो उदाहरणिय कामहरू भएको छ र आझै राम्रो गर्ने बिषयमा भयो । आजको NCCUK ट्रस्टी बैठक बाट निर्णय भए बमोजिम सबै एकबध्ध भएका मण्डलीहरू लाई अझै राम्रो संग सहयोगको हौंसला मिल्ने छ । NCCUK ईसाई संस्थाका सन्चालक समिती कार्य समिति लाई सधै प्रार्थना गरौ र प्रसस्त आशीष होस ।
Redeem News 

Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20