आशा किरण

हाल्लेलुयाह, हाल्लेलुयाह प्रभु तपाई लाई मेरो आत्मा बाट प्रसंसा प्रसंसा ।प्रभु तपाई लाई मेरो जिबन बाट ।

तयारी गर्नुहोस मलाई प्रभु ।

आत्मामा भर्नु होस मलाई प्रभु ।         

बचन तपाईको प्रेम तपाईको प्रभु ।         

ज्ञान तपाईको दया तपाईको प्रभु ।
हाल्लेलुयाह, हाल्लेलुयाह प्रभु तपाई लाई मेरो जिबन बाट ।
स्तुति होस स्तुति होस प्रभु तपाई लाई मेरो जिबन बाट ।
आशिषले भर्नु होस मलाई, मलाई प्रभु ।         

जिबनको पानी पिलाउनु होस मलाई प्रभु ।         

आत्मा बाट चंगाई मेरो तपाई बाट प्रभु ।         

हाल्लेलुयाह, हाल्लेलुयाह प्रभु तपाई लाई मेरो आत्मा बाट ।
आदर र महिमा होस प्रभु मेरो जिबन बाट ।

जिबन उद्दार मेरो तपाई बाट प्रभु ।

Redeem News

Please follow and like us:
error0
fb-share-icon
Tweet 20
fb-share-icon20