
नेपाली क्रिस्टीयन चर्चको मण्डली भवन उद्घाटन । नेपाली क्रिस्टीयान चर्च २००७ साल मा स्थापना भए पस्चात आज (NCC) Nepali Christian Church ले १४ बर्ष पछी आफ्नो निजी मण्डली भवन खरीद गरेको छ र यु.के. स्थित प्रथम मण्डली खरिद गर्ने पनी Nepali Christian Church हो । यो आशीष प्रभुले दिनु भयो । जम्मा यु.के.मा आबद्ध भएको २६ वटा मण्डली छन र सबै मण्डली लाई निमन्त्रणा पठायो र स्थानिय अंग्रेजी मण्डली लाई पनी निमन्त्रणा पठायो ।



जसमा नयॉं मण्डली भवनमा आउने सबै पाहुनाहरूलाई (NCC) Nepali Christian Church ले राम्रो संग स्वागत गर्यो । नयॉं भवन Inauguration उध्घाटनको उपलक्ष्यमा स्वादिष्ट भजन सहित भब्य ब्याबस्था थियो । अनी आगानतुक पाहुना संग भजन खाएर एक आपसमा खुसीयालीको आदन प्रदान गरेर उत्सव मनाएको दिन सन ०४ सेप्टेम्बर २०२१ हो । नयॉं मण्डली भवनमा आउनुहुने पाहुनाहरूले Nepali Christian Church लाई तारीफ गर्यो ।Inauguration नयॉं भवनको तस्वीर । मुक्तीको सन्देश ।



Neapli Christian Church (Ash Vale)
Redeem News
redeemnews.com