
अवकाश भएका गोर्खाली आर्मीहरू उपनिवेश हुने अवसर सन २००४ साल बाट सुरू भयो । ईसाई हरूको सम्पर्क खोजी गर्ने हुनहार ब्यक्ति श्री लक्ष्मी परसाद लिम्बु ज्यूले संयोजक गर्नु भयो र यु.के. भरीको ईसाई brother & sister हरूलाई सम्पर्क गरेर सेवा संगती दिलाउने कार्यमा सक्रिय गर्नु भयो । सुरूमा तिन ठाउको संगती हरू केन्ट, फार्नबोरोर र ह्यारो संगती हरू थियो । यो ठाउको ईसाई संगती भेला भएर सन २००७ सालको नयॉं बर्षमा संगीत watch night सेवा गर्यौ र नयॉं बर्षको उत्सव श्री सुबास लिम्बुको घर फोक्स्टन केन्ट मा नयॉं बर्षको उत्सव मनायौ ।

२००७ सालको नयॉं बर्ष उत्सव मनाये पस्चात सामान्य उप समिति बैठक बसेर हामिहरू युके मा उपनिवेश भएर बस्ने ईसाई नेपाली संगीत हरू संग २/२ महिना को बिचमा शनिवार Combined Fellowship गर्ने सम्झौता भयो साथै प्रभु भोज पनी खाने भन्ने निर्णय भयो । Combined Fellowship मा बक्ता लाई बोलाउने पनी पारित भयो ।

आफ्नो ईलाकामा Combined Fellowship host गर्ने जिम्मा लिने काम भयो । Fellowship host गर्ने केन्टमा श्री बेदलाभ राई, फार्नबोरो बाट श्री लक्ष्मी परसाद लिम्बु र लन्डन ह्यारो बाट शुश्री तीला गुरूँग ज्यू ले अभिभारा लिनु भयो । United Kingdom को संयुक्त नेपाली सेवा तिन झुन्ड मिलेर गर्ने भयो ।
पहिलो Combined Fellowship श्री सुबास लिम्बु ज्यूको घर बाट सुरूवात भयो, शनिवार १० फेब्रुएरू २००७ संयुक्त सेवा संगतीहरू मिलेर भयो । यो संयुक्त सेवाकाईको कार्यक्रम हाम्रो प्रभु येशु क्रिस्ट पिता रमेश्वरको पवित्र आत्माको दर्शन प्राथर्ना द्वारा सम्पन्न भएको थियो । क्रमश …
दोश्रो Combined Fellowship Farnborough Blackwatet St Barnabas चर्चमा सनिबार १४ एप्रिल २००७ फार्नबोरो संगतीको नेतृत्वमा भयो मुख्य सेवाको बक्ता श्री बीरेन्द्र रोंग्गोड़ द्वारा भयो ।
तेश्रो Combined Fellowship London Harrow International Church ह्यारो संगतीको नेतृत्वमा भयो सनिबार १४ जुलाई २००७ Harrow संगतीले host गरेको थियो । बिशेष London Harrow संगतीको अभिभार तिल गुरूँग द्वारा भयो ।
चौथो संयुक्त सेवा फोक्स्टोन नेतृत्वमा ०८ सेप्टेम्बर २००७ Combined Fellowship Army Community centre मा भयो, यसरीनै लगातार संयुक्त सेवा भयो । प्रभु परमेश्वरको अनुग्रहले दिन प्रती दिन संगतीहरू बढ्ने क्रम लगातार भयो र हाम्रो प्रभुलाई धन्यवाद । Combined Fellowship क्रमशः

पॉंचौ Combined Fellowship 10 November 2007 Farnborough झुण्ड द्वारा St Barnbas Black Water चर्च स्थित U.K. को झुण्ड हरू मिलेर संयुक्त सेवा भयो र मुख्य वक्ता कालिंपोड. बाट पास्टर श्री कोगेन रोग्गोड. द्वारा बचन प्रचार भयो । हामी हरू दिन प्रति दिन बृदी हुने क्रम भयो । U.K. को ठाउ ठाउमा संगती स्थापना क्रम तिब्र रूपमा भयो ।
छैटौ Combined Fellowship 12 Jan 2008 Reading संगीत द्वारा संयुक्त सेवाको आयोजना कार्यक्रम Reading स्थित St Andrew Church मा भएको थियो ।क्रमश २,२ महिनामा महिना दोश्रो हप्ताको शनिवार को दिन लगातार U.K. को Combined Fellowship भईरहेको थियो । क्रमश